२ हजार ७५ जनामा कोरोना, ३० जनाको मृत्यु ।
काठमाण्डौ :
स्वास्थ्य जनसंख्या मन्त्रालयका अनुसार शनिबार २ हजार ७५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने थप ३० जनाको ज्यान गएको छ । जम्मा १३ हजार ७५ जनामा कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।
त्यस्तै, संक्रमणबाट मुक्त हुनेमा २ हजार ३८२ जना रहेका छन्। आज ज्यान गुमाएका सँगै कुल मृत्यु हुनेको संख्या १० हजार ४८५ पुगेको छ।
हाल सक्रिय संक्रमित ३९ हजार ३ सय २१ छन्।
Facebook Comments Box
समाचार
थप सामाग्री
२०८२ राजनीतिक ‘सुनामी’को वर्ष
२ महिना अगाडि
काठमाडौँ : राजनीतिक दृष्टिले वर्ष, २०८२ निकै उथलपुथलपूर्ण रह्यो । तर वर्षको अन्त्यतिर मुलुकको शान्ति, स्थायित्व र समृद्धिका लागि नयाँ…


