पछिल्लो २४ घण्टामा थप २२३७ जनामा कोरोना, १८ जनाको मृत्यु ।
काठमाण्डौ:
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप २ हजार २३७ जनामा कोरोना संक्रमण देखिएको छ भने १८ जनाको मृत्यु भएको छ ।जम्मा १३ हजार ८३४ जनाको परीक्षण गर्दा सो संख्याका संक्रमित थपिएका हुन्।
त्यस्तै यस अवधिमा २ हजार ५० जना निको भएका छन् । आज मृत्यु भएका सँगै हालसम्म ९ हजार ७१३ जनाको कोरोनाबाट मृत्यु भएको छ।मन्त्रालयका अनुसार हालसम्म संक्रमित भएकामध्ये देशभर निको भएको दर ९४.६ प्रतिशत छ भने मृत्यु हुनेको दर १.५ प्रतिशत छ।
Facebook Comments Box
समाचार
थप सामाग्री
२०८२ राजनीतिक ‘सुनामी’को वर्ष
२ महिना अगाडि
काठमाडौँ : राजनीतिक दृष्टिले वर्ष, २०८२ निकै उथलपुथलपूर्ण रह्यो । तर वर्षको अन्त्यतिर मुलुकको शान्ति, स्थायित्व र समृद्धिका लागि नयाँ…


