पछिल्लो २४ घण्टामा २९१८ संक्रमित, ५३ जनाको मृत्यु ।
काठमाडौं:
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा पछिल्लो २४ घण्टामा २९१८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ५३ जनाको मृत्यु भएको छ । ५ हजार १४७ जना संक्रमणमुक्त भएका छन् । १४ हजार ८१९ जनालाई परीक्षण गर्दा उक्त संख्यामा संक्रमण पुष्टि भएको हो ।
यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ८ हजार ४६५ पुगेको छ । त्यसैगरि सक्रिय संक्रमितको संख्या ६५ हजार ८०४ रहेको छ ।
Facebook Comments Box
समाचार
थप सामाग्री
सहकारीको ऋण समयमै चुक्ता नगरे कडा कानुनी कारबाही गरिने
१ महिना अगाडि
स्याङ्जा : स्याङ्जाको बिरुवा गाउँपालिकाले आफ्नो क्षेत्रभित्र सञ्चालित सहकारी संस्थाहरूबाट ऋण लिई समयमै सावाँ तथा ब्याज भुक्तानी नगर्ने ऋणीहरूलाई तत्काल…


