स्याङजाका एक सहित गण्डकीमा ७ जना कोरोना संक्रमितको मृत्यु

स्याङजाका एक सहित गण्डकीमा ७ जना कोरोना संक्रमितको मृत्यु भएकाे छ । कास्कीका ५ तथा स्याङजा र तनहुँका एक्र एक जना संक्रमितको मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
मत्यु हुनेमा ६ पुरुष र १ महिला छन् ।
स्याङ्जाका मृतक फेदिखोला गाउँपालिकाका ७५ वर्षीय पुरुषको पाेखरामा मृत्यु भएकाे हाे ।
योसहित गण्डकीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९४ पुगेको छ ।
.


Facebook Comments Box
समाचार
थप सामाग्री-
गण्डकी कोटिहोम महायज्ञको स्थान परिवर्तन, अब पोखरा-१७ बिरौटामा सञ्चालन हुने
-
वालिङ बैंकर्स क्लबले वित्तीय साक्षरता बढाउन गर्यो प्रभातफेरी
-
स्याङ्जाका पत्रकार सुवेदी ‘नेशनल हेल्थ अवार्ड’ बाट सम्मानित
-
वालिङ क्याम्पसको स्ववियुमा निर्वाचित टोली सम्मानित ।
-
गरिमा विकास वैकद्वारा वालिङ क्याम्पसमा वित्तीय साक्षरता कक्षा

हुम कुमारी मल्लको पुण्य तिथिमा सहयोग सामग्री हस्तान्तरण
१ हप्ता अगाडि
स्याङ्जा : समाजसेवी क्या. चित्र बहादुर मल्लले आफ्नी धर्मपत्नी स्व. हुम कुमारी मल्लको ४५ दिनकाे पुण्य तिथिको अवसरमा अपांगता भएका…