स्याङ्जामा आज थपिए ११ जना कोरोना सङ्क्रमित।

Syangja_district

स्याङ्जा : स्याङ्जामा आज ११ जना कोरोना सङ्क्रमित थपिएका छन्। स्याङ्जाको वालिङ नगरपालिका ९ जना र भिरकोट नगरपालिका २ जना गरी थप ११ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

सङ्क्रमित सबै जना कन्ट्रयाक ट्रेसिङबाट पहिचान भएका हुन् ।

जिल्लामा सङ्क्रमितकाे संख्या ६ सय २० पुगेकाे छ भने ४ सय ९८ जना निकाे भएकाछन् । सङ्क्रमित मध्ये १० जनाकाे निधन भएकाे छ ।

याे पनि : वालिङका बैंक कर्मचारीमा लगातार देखिन थाल्यो कोरोना, जनप्रतिनीधी पनि संक्रमित ।

.

Facebook Comments Box
TOP