स्याङजाका दुई सहित गण्डकी प्रदेशमा शनिवार थपिए ६६ सङ्क्रमित ।

स्याङजा :
गण्डकी प्रदेशमा थप ६६ जना कोरोना सङ्क्रमित थपिएकाछन्
आज थपिनेमा नवलपरासी बर्दघाट सुस्ता पूर्बका ४५ जना, स्याङजाका २ जना, तनहुँका ३ जना, कास्कीका १३ जना, पर्बतका २ जना र लमजुङ १ जना रहेकाछन् ।
यो सहित गण्डकीमा सङ्क्रमितको संख्या तीन हजार चारं सय दुई पुगेको छ भने दुई हजार ५७ जना निको भएका छन त्यस्तै ३२ जनाको ज्यान गएको छ ।
Facebook Comments Box
समाचार
थप सामाग्री
मालुङ्गा सार्वजनिक बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा भण्डारी
१ हप्ता अगाडि
वालिङ : स्याङजाकोे गल्याङमा रहेको मालुङ्गा सार्वजनिक बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन निर्विरोध चयन भएको छ । क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको…