गण्डकी प्रदेशमा एकैपटक ४५ संक्रमित थपिए ।
गण्डकी प्रदेशमा एकैपटक ४५ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ ।
प्रदेश स्वास्थ्य निर्देशसनालयका अनुसार पाेखरामा १०, गाेरखामा १ र नवलपुरमा ३४ जनामा काेराेना शनिबार बिहान काेराेना पुष्टि भएकाे हाे ।
शनिबार बिहान पुष्टि भएका सबैजना कन्ट्रयाक्ट ट्रेसिङका आधारमा पहिचान भएकाे निर्देशनालयले जनाएकाे छ ।
-स्याङ्जाका कोरोना सङ्क्रमितको उपचारका क्रममा मृत्यु ।
.

Facebook Comments Box
समाचार
थप सामाग्री
व्यावसायिक समृद्धिको योजनासहित चुनावी मैदानमा शंकर डुम्रे
३ हप्ता अगाडि
वालिङ : वालिङ उद्योग वाणिज्य संघको आगामी असार २१ गते हुने निर्वाचनको रौनक निकै बढेको छ। अध्यक्ष पदमा अनुपमा ढुङ्गाना…


