गण्डकी प्रदेशमा ३९ जनामा काेराेना संक्रमण पुष्टी ।
गण्डकी प्रदेशभर थप ३९ जनामा कोरोना पुष्टि भएको छ । प्रदेश क्षयरोग उपचार केन्द्र र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा ४ जिल्लाका ३९ जनामा पोजेटिभ देखिएको हो ।
यी मध्ये १ जना १४ दिनका नाबालक छन् । मंगलबार गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जारी गरेकाे विज्ञप्तिमा लमजुङमा १४ दिनका नाबालाकसहित २६ जनाका काेराेना संक्रमण पुष्टि भएकाे छ । मंगलबार विहान ३९ जना थपिएसँगै गण्डकी प्रदेशमा संक्रिमतकाे संख्या २२ सय नाघेकाे छ । कोरोना पुष्टि हुनेमा लमजुङका २६ सहित नवलपुरका १०, कास्कीका २ र बागलुङका १ जना छन् ।
.

Facebook Comments Box
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
२ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


