स्याङजामा फेरी थपिए ३ जना संक्रमित, कन्ट्रयाक ट्रेसिङ तिब्रै पारिदै।
स्याङ्जा :
स्याङ्जामा आज फेरी ३ जना संक्रमित थपिएका छन् । पुतलीबजार नगरपालिकाका एक महिला सहित ३ जनामा कोरोना पुष्टी भएको हो । यो सँगै स्याङ्जामा संक्रमितको संख्या २ सय ७२ पुगेको छ ।
यसैबीच प्रहरी तथा एम्वुलेन्स चालकमा कोरोना भेटिए पछि जिल्लामा कन्ट्रयाक ट्रेसिङलाई तिव्र पारिएको स्याङजाका प्रमुख जिल्ला अधिकारी गंगा बहादुर क्षेत्रीले जानकारी दिनुभयो ।
स्याङ्जाका एक जना सहित गण्डकी प्रदेशमा थपिए ५ जना सङ्क्रमित
.

Facebook Comments Box
समाचार
थप सामाग्री
वालिङमा शिक्षक मेन्टरिङ तालिम सम्पन्न, नवप्रवेशी शिक्षकलाई प्रमाणपत्र
१ हप्ता अगाडि
वालिङ : वालिङ नगरपालिकाले शिक्षकहरूको पेशागत क्षमता अभिवृद्धि तथा विद्यालय शिक्षाको गुणस्तर सुधार गर्ने उद्देश्यले सञ्चालन गरेको शिक्षक मेन्टरिङ कार्यक्रम…


