स्याङ्जाका एक जना सहित गण्डकी प्रदेशमा थपिए ५ जना सङ्क्रमित


स्याङ्जा :
गण्डकी प्रदेशमा स्याङ्जाका एक जना सहित ५ जना नयाँ सङ्क्रमित थपिएकाछन् ।
स्याङ्जाको हरिनाश गाँउपालिकाका २९ बर्षका पुरुषमा कोरोना पुष्टी भएको हो । अरु ४ जना भने कास्कीका रहेकाछन् ।

.

Facebook Comments Box
TOP