गण्डकी प्रदेशमा थप २४ जनामा कोरोना संक्रमण पुष्टी, संख्या पुग्यो २१२३ ।
तनहुँ जिल्लाकाे भानु गाउपालिकामा आइतबार एकै दिनमा २२ जनामा काेराेना भाइरस संक्रमण भएकाे पुष्टि भएकाे छ ।
गण्डकी स्वास्थ्य निर्देशनालयका अनुसार भानु गाउपालिकाकाे वडा नम्बर ६ का ९ पुरुष संक्रमित भएका छन् भने वडा नम्बर ७ मा १० पुरुष र ३ महिला गरी १३ जनाका काेराेना पुष्टि भएकाे छ ।
त्यस्तै बाग्लुङकाे तमानखाेला गाउपालिकामा २ जना संक्रमित भएका छन् । ती मध्ये एक जना स्वास्थ्यकर्मी र एक जना स्थानीय व्यापारी भएकाे निर्देशनालयले जारी गरेकेा विज्ञप्तिमा उल्लेख छ ।
.

Facebook Comments Box
समाचार
थप सामाग्री
२०८२ राजनीतिक ‘सुनामी’को वर्ष
२ महिना अगाडि
काठमाडौँ : राजनीतिक दृष्टिले वर्ष, २०८२ निकै उथलपुथलपूर्ण रह्यो । तर वर्षको अन्त्यतिर मुलुकको शान्ति, स्थायित्व र समृद्धिका लागि नयाँ…


