गण्डकी प्रदेशमा थपिए २० जना संक्रमित ।

गण्डकी प्रदेशमा २० जनामा काेराेना भाइरस संक्रमण पुष्टि भएकाे छ ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार कास्कीमा ५ जना, नवलपरासीमा ९ जना, तनहुँमा ४ जना र लमजुङमा २ जनामा काेराेना भाइरस संक्रमण पुष्टि भएकाे छ । उनीहरुकाे ठेगाना सहितकाे विवरण स्वास्थ्य निर्देशनालयले जारी गरेकाे विज्ञप्तिमा छ ।

.

Facebook Comments Box
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
२ हप्ता अगाडि

स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…

TOP