गण्डकीका ५ जिल्लामा थपिए २५ संक्रमित ।
स्याङजा :
गण्डकी प्रदेशमा थप २५ जनामा कोरोना पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र र चितवन मेडिकल कलेजमा गरिएको परीक्षणमा ५ जिल्लाका २५ जनामा पोजेटिभ देखिएको हो ।
कोरोना पुष्टि हुनेमा तनहुँका ९, बागलुङका ८, लमजुङका ४, नवलपुरका ३ र पर्वतका १ जना छन् ।
.

Facebook Comments Box
समाचार
थप सामाग्री
सहकारीको ऋण समयमै चुक्ता नगरे कडा कानुनी कारबाही गरिने
१ महिना अगाडि
स्याङ्जा : स्याङ्जाको बिरुवा गाउँपालिकाले आफ्नो क्षेत्रभित्र सञ्चालित सहकारी संस्थाहरूबाट ऋण लिई समयमै सावाँ तथा ब्याज भुक्तानी नगर्ने ऋणीहरूलाई तत्काल…


