गण्डकी प्रदेशमा थप ८ जनामा कोरोना

गण्डकी प्रदेशमा थप ८ जनामा कोरोना संक्रमण देखिएको छ। प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएअनुसार क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा कास्कीका ८ जनामा संक्रमण पुष्टि भएको हो।

योसँगै गण्डकीमा कोरोना संक्रमितको संख्या १ हजार ५ सय ८७ पुगेको छ भने १ हजार ३ सय ८३ जना निको भइसकेका छन्। 

Facebook Comments Box
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
२ हप्ता अगाडि

स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…

TOP