गण्डकी प्रदेशमा १२ सय नाघे कोरोना संक्रमित

गण्डकी प्रदेशमा थप ४ जनामा कोरोना पुष्टि भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र प्रदेश जनस्वास्थ्य प्रयोगशाला पोखरामा गरिएको परीक्षणमा पोखरा र नवलपुरका २/२ जनामा पोजेटिभ देखिएको हो ।

Facebook Comments Box
TOP