गण्डकी प्रदेशमा थपिए २० संक्रमित
गण्डकी प्रदेशमा थप २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पोखरा र भरतपुरमा गरिएको परीक्षणमा प्रदेशका ७ जिल्लाका २० जनामा कोरोना पोजेटिभ देखिएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
योसहित गण्डकीमा कोरोना संक्रमितको संख्या ११ सय ४९ पुगेको छ । संक्रमितमध्ये ३ सय ८६ जना निको भएर घर फर्किएका छन् भने ४ जनाको मृत्यु भएको छ ।

Facebook Comments Box
समाचार
थप सामाग्री
२०८२ राजनीतिक ‘सुनामी’को वर्ष
२ महिना अगाडि
काठमाडौँ : राजनीतिक दृष्टिले वर्ष, २०८२ निकै उथलपुथलपूर्ण रह्यो । तर वर्षको अन्त्यतिर मुलुकको शान्ति, स्थायित्व र समृद्धिका लागि नयाँ…


