गण्डकी प्रदेशमा कोरोना संक्रमित एक हजार नाघे
गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या एक हजार नाघेको छ । बुधबार दिउँसो १४ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या एक हजार ६ पुगेको स्वास्थ्य निर्देशनालयले गण्डकीले जनाएको छ ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र भरतपुर अस्पतालमा गरिएको परीक्षणमा लमजुङका १०, कास्कीका ३ र नवलपुरका १ जनामा कोरोना पुष्टि भएको हो ।

Facebook Comments Box
समाचार
थप सामाग्री
सहकारीको ऋण समयमै चुक्ता नगरे कडा कानुनी कारबाही गरिने
१ महिना अगाडि
स्याङ्जा : स्याङ्जाको बिरुवा गाउँपालिकाले आफ्नो क्षेत्रभित्र सञ्चालित सहकारी संस्थाहरूबाट ऋण लिई समयमै सावाँ तथा ब्याज भुक्तानी नगर्ने ऋणीहरूलाई तत्काल…


