२४ घण्टामा थप ४५१ जनामा कोरोना संक्रमण, ६२११ पुगे संक्रमित
नेपालमा कोरोना संक्रमित ४ सय ५१ जना थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा ४ सय ५१ जना संक्रमित थपिएको सोमबार जानकारी दिइएको हो।यीमध्ये ३५ जना महिला हुन् भने ४ सय १६ जना पुरुष छन्।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले १ हजार ४१ जना डिस्चार्ज भएको बताउनु भयाे ।
आज थपिएकासहित नेपालमा संक्रमितको संख्या ६ हजार २ सय ११ पुगेको प्रवक्ता डा गौतमले जानकारी दिनुभयाे ।
प्रवक्ता डा गौतमका अनुसार हालसम्म देशका ७३ जिल्लामा संक्रमण देखिएको छ। नेपालमा शनिबारसम्म १९ जनाको भने कोरोना संक्रमणका कारण मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ।
Facebook Comments Box
समाचार
थप सामाग्री-
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
-
बैंङिक क्षेत्रमा उच्चस्तरीय पहिचान बनाएका ढकाललाई स्याङ्जा काँग्रेसले गर्यो उम्मेद्वार सिफारिस
-
एनपिएल दोस्रो सिजनको उपाधि लुम्बिनीलाई
-
बिरुवा गाउँपालिकामा आधारभूत अस्पताल सञ्चालन
-
अर्जुनचौपारी र अपिहिमालबीच भगिनी सम्बन्ध : हाइअल्टिच्यूड क्रिकेटको प्रवर्द्धन गरिने ।
मुक्तिनाथ बैंकद्धारा प्रहरी कार्यालय स्याङ्जालाई टेलिभिजन
१ हप्ता अगाडि
स्याङ्जा : मुक्तिनाथ विकास बैंक लिमिटेड जिल्ला प्रहरी कार्यालय स्याङ्जालाई ५० इन्चको एउटा रंगिन टेलिभिजन उपलब्ध गराएको छ । बैंकले…


