गण्डकी प्रदेश-स्वास्थ्यकर्मी सहित थप ३२ जनामा कोरोना सङ्क्रमण पुष्टि, सङ्क्रमितको संख्या ३८० पुग्यो
स्याङ्जा :
गण्डकी प्रदेशमा स्वास्थ्यकर्मी सहित थप ३२ जनामा कोरोना सङ्क्रमण पुष्टी भएको छ । गण्डकी प्रदेशमा ३२ जना पुरुषमा सङ्क्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । यो सँगै गण्डकीमा संक्रमितको संख्या ३८० पुगेको हो ।
पर्बत जिल्लाको जिल्ला अस्पतालमा कार्यरत ३ महिला र २ पुरुष गरी ५ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टी भएको हो ।
तनहुँ नगरपालिकाको घिरिङ गाँउपालिकाका ३ महिला सहित १७ जना र बाग्लुङको बाग्लुङ नगरपालिकाका ५ पुरुष र ढोरपाटन नगरपालिकाका १ महिला सहित ४ जनामा कोरोना संक्तमण पुष्टी भएको हो ।
यसअघि आज बिहान नै २४ जना थपिएका थिए ।
उनीहरु सबैलाई आईसोलेसनमा लैजाने तयारी भईरहेको गण्डकी प्रदेशका स्वास्थ्य निर्देशक एबं प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रबक्ता बिनोद बिन्दु शर्माले जानकारी दिनुभयो ।
गण्डकी प्रदेशका कोरोना संक्रमित ३८० मध्ये ३४ जना निको भएर घर फर्किएकाछन् भने १ जनाको निधन भईसकको छ ।
समाचार
थप सामाग्री-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ को मृत्यु, १७ घाइते (मृतक र घाइतेको नामावलीसहित)
-
स्याङ्जाको गल्याङमा जिप दुर्घटना: २ जनाको मृत्यु, १० घाइते
-
वडा कार्यालयमा युवाहरुले लगाए ताला,बजेट विनियोजनमा मनपरी भएको आरोप
-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
२ हप्ता अगाडि
स्याङ्जा : अविरल वर्षाका कारण बढेको खोलाले मोटरसाइकलसहित दुई जनालाई बगाएको छ। स्याङ्जाको पुतलीबजार नगरपालिका–१ स्थित अरौँदी खोलाले मोटरसाइकल र…


