हरिनासको बुम्दीमा खानेपानी योजना सम्पन्न ।

आँधीखोला खवर/हरिनास :
स्याङजाको हरिनास गाँउपालिका वडा न ३ बुम्दीका जनता घरघरमा नै पानी आईपुगे पछि उत्सािहत भएकाछन् ।

एक घर एक धारा स्वच्छ पिउने पानीको अभियान अन्तर्गत खानेपानी तथा सरसफाइ योजना सम्पन्न गरिएको स्थानीय यम प्रसाद सिग्देलले जानकारी दिनुभयो । सिग्देलले घर—घरमा नै पानी आईपुगे पछि टाढाबाट पानी बोक्नुपर्ने बाध्यता हटेको बताउनुभयो ।
वडा नम्वर ३ को ४ लाख तथा स्थानीय उपभोक्ताको ८ लाख ७ हजार गरी कुल १२ लाख ७ हजारको लागतमा खानेपानी योजना सम्पन्न गरिएको हो । २४ घरधुरी रहेको बुम्दीमा योजना सम्पन्न भएपछि झण्डै एक सय पचास जना प्रत्यक्ष लाभान्वित भएकाछन् ।
समाचार
थप सामाग्री-
महिलालाई उद्यमशीलतामा जोड्दै वालिङ नगरपालिका ।
-
सहकारी ठगी मुद्दामा रवि लामिछानेलाई थुनामा पठाउन उच्च अदालतको आदेश
-
गण्डकी कोटिहोम महायज्ञको स्थान परिवर्तन, अब पोखरा-१७ बिरौटामा सञ्चालन हुने
-
वालिङ बैंकर्स क्लबले वित्तीय साक्षरता बढाउन गर्यो प्रभातफेरी
-
स्याङ्जाका पत्रकार सुवेदी ‘नेशनल हेल्थ अवार्ड’ बाट सम्मानित

वालिङ क्याम्पसको स्ववियुमा निर्वाचित टोली सम्मानित ।
१ महिना अगाडि
वालिङ : वालिङ बहुमुखी क्याम्पस स्याङ्जाको स्ववियुमा निवार्चित पदाधिकारी तथा सदस्यहरुलाई सम्मान गरिएको छ । वालिङ बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी…