युनियन लाईफले दियो जीवन बिमा सम्वन्धी तालिम
आँधीखोला खवर/ वालिङ :
युनियन लाईफ ईन्स्योरेन्स कम्पनीको आयोजनामा वालिङमा जीवन बिमा सम्वन्धी तालिम सम्पन्न भएकोछ । तालिममा सावधिक जीवन बिमा, बाल सावधिक बिमा, बार्षिक अग्रिम भुक्तानी,घातक रोग सम्वन्धी सेवा तथा बिमा कम्पनीको नीति नियमका बारेमा जाकारी गराईएको थियो । कार्यक्रममा युनियन लाईफका क्षेत्रिय सहायक प्रवन्ध गणेश धमलाले प्रशिक्षण दिनुभएको थियो । ३० जनाको सहभागिता रहेको तालिमको सञ्चालन वालिङ शाखाका प्रवन्धक चन्द्र रानाले गर्नु भएको थियो ।
Facebook Comments Box
समाचार
थप सामाग्री
२०८२ राजनीतिक ‘सुनामी’को वर्ष
२ महिना अगाडि
काठमाडौँ : राजनीतिक दृष्टिले वर्ष, २०८२ निकै उथलपुथलपूर्ण रह्यो । तर वर्षको अन्त्यतिर मुलुकको शान्ति, स्थायित्व र समृद्धिका लागि नयाँ…


