अपाङ्गता परिचय पत्र वितरण

आँधीखोला खवर/स्याङजा
वालिङ नगरपालिकाले दोस्रो चरणको अपाङ्गता परिचय वितरण गरेको छ । भिन्न क्षमता भएका व्यक्तिलाई अपाङ्गता परिचय पत्र वितरण कार्यविधि २०७५ अनुसार नगरपालिकाले नगरभित्र रहेका भिन्न क्षमता भएकालाई गत चैत्र १४ गते बुधबार देखि अपाङ्गता परिचय पत्र बाड्न सुरु गरेको हो ।

नगरपालिकाले पूर्ण अपाङ्गता, अति अशक्त, मध्यम अपाङ्गता र सामान्य अपाङ्गता गरी चार किसीमका परिचय पत्र वितरण गरेको हो । दोस्रोचरणमा नगरपालिकाले १५ जना भिन्न क्षमता भएका व्याक्तिलाई परिचय पत्र बाडेको वालिङ नगरपालिकाका प्रमुख प्रसाशकिय अधिकृत गुरुदत्त सुवेदीले बताउनु भयो ।
नगरपालिकाले हरेक महिनाको ५ गते भिन्न क्षमता भएका व्यक्तिहरुलाई परिचय पत्र वितरण गर्ने जनाएको छ ।
समाचार
थप सामाग्री-
धार्मिक तथा सामाजिक सद्भावको सन्देश दिन पोखरामा साइकल र्याली हुने ।
-
महिलालाई उद्यमशीलतामा जोड्दै वालिङ नगरपालिका ।
-
सहकारी ठगी मुद्दामा रवि लामिछानेलाई थुनामा पठाउन उच्च अदालतको आदेश
-
गण्डकी कोटिहोम महायज्ञको स्थान परिवर्तन, अब पोखरा-१७ बिरौटामा सञ्चालन हुने
-
वालिङ बैंकर्स क्लबले वित्तीय साक्षरता बढाउन गर्यो प्रभातफेरी

स्याङ्जाका पत्रकार सुवेदी ‘नेशनल हेल्थ अवार्ड’ बाट सम्मानित
१ महिना अगाडि
काठमाडौँ : नेपाल टेलिभिजनका बरिष्ठ समाचार सम्पादक शालिक सुवेदी ‘नेशनल हेल्थ अवार्ड’ २०८१ बाट सम्मानित हुनु भएको छ । स्वास्थ्य…