मन्त्री श्रेष्ठलाई पितृ शोक ।
स्याङ्जा :
गण्डकी प्रदेश शिक्षा संस्कृति बिज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्री तथा नेपाली काँग्रेस गण्डकी प्रदेश उपसभापति मेखलाल श्रेष्ठलाई पितृशोक परेको छ । श्रेष्ठका पिता पुन नारायण श्रेष्ठको ९५ बर्षको उमेरमा निधन भएको हो ।
स्याङ्जाको भीरकोट स्थायी घर भएका श्रेष्ठ काठमाण्डौंमा बस्दै आउनु भएको थियो । स्वर्गीय पुननारायणको मंगलबार बिहान पशुपती आर्यघाटमा अन्तिम संस्कार गरिने मन्त्री श्रेष्ठका स्वकीय दीपक शर्मा वाग्लेले जानकारी दिनुभयो ।
Facebook Comments Box
समाचार
थप सामाग्री
व्यावसायिक समृद्धिको योजनासहित चुनावी मैदानमा शंकर डुम्रे
३ हप्ता अगाडि
वालिङ : वालिङ उद्योग वाणिज्य संघको आगामी असार २१ गते हुने निर्वाचनको रौनक निकै बढेको छ। अध्यक्ष पदमा अनुपमा ढुङ्गाना…


