देशभर थप २७४ जनामा कोरोना, तीन जनाको मृत्यु ।
काठमाडौं
पछिल्लो २४ घण्टामा देशभर २७४ जना कोरोना संक्रमित थपिएका छन् भने तीन जनाको मृत्यु भएको छ । ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार १६ जनाको नमुनाको परीक्षण गर्दा २७४ जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो तीन जनाको मृत्युसँगै कोरोनाबाट नेपालमा मृत्यु हुनेको संख्या ११ हजार ५७० पुगेको छ ।
त्यस्तै, गत २४ घण्टामा २७० जना संक्रमणमुक्त भएका छन् । हाल ५ हजार ५२२ जना सक्रिय संक्रमित रहेका छन् ।
Facebook Comments Box
समाचार
थप सामाग्री
व्यावसायिक समृद्धिको योजनासहित चुनावी मैदानमा शंकर डुम्रे
४ हप्ता अगाडि
वालिङ : वालिङ उद्योग वाणिज्य संघको आगामी असार २१ गते हुने निर्वाचनको रौनक निकै बढेको छ। अध्यक्ष पदमा अनुपमा ढुङ्गाना…


