स्याङजामा थपिए ९ जना काेराेना सङक्रमित ।
खगेन्द्र पाैडेल/स्याङजा :
स्याङजाका ९ जना कोरोना सङक्रमित थपिएकाछन् ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जारी गरेको विज्ञप्ती अनुसार एक जना महिला र ८ जना पुरुष रहेकाछन् ।
आज पुतलीबजार नगरपालिकामा आठ जना र आँधीखोला गाँउपालिकामा एक जना सङक्रमित थपिएका हुन ।
पुतली नगरपालिकाका ५४ बर्षका महिला र ३१,३३,२२,१९,२५,१५ र २५ बर्षका पुरुष रहेकाछन् भने आँधीखोला गाँउपालिकाका ४५ बर्षका पुरुषमा संक्रमण पुष्टी भएको हो ।
यो सहित स्याङजामा सक्रमितको संख्या चार सय १६ पुगेको छ । जस मध्ये तीन सय ८६ जना निको भएका छन् भने तीन जनाको निधन भएको छ ।
Facebook Comments Box
समाचार
थप सामाग्री
सरकारले निजि मिडियाप्रती गरेको निर्णय खेदजनक
३ हप्ता अगाडि
आरती कुँवर/वालिङ : नेपाल प्रेस युनियन स्याङ्जाको आयोजनामा सरकारी विज्ञापन रोकिँदा निजी मिडियामा पर्ने असरका बारेमा शनिबार वालिङ नगरपालिकाको सभाहलमा…


