स्याङजा घर भएका पत्रकार सहित गण्डकी प्रदेशमा ५५ संक्रमित थपिए।
पत्रकार सहित गण्डकी प्रदेशमा ५५ संक्रमित थपिएकाछन् । कास्की जिल्लामा ३२
त्यस्तै गाेरखामा १३, बाग्लुङमा ३ र तनह्ँमा ६ र नवलपरासीमा एक जना नयाँ संक्रमित थपिएका छन् ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले बुधबार जारी गरेकाे विज्ञप्तिका अनुसार स्याङजाकाे पुतलीबजार नगरपालिका घर भइ पाेखरा बसी पत्रकारिता गर्ने ३८ बर्षका पुरूष र नेपाल प्रहरीमा कार्यरत ८ जना समेत रहेकाछन ।
Facebook Comments Box
समाचार
थप सामाग्री
पूर्व विद्यार्थी मञ्चमा लम्साल
३ हप्ता अगाडि
प्रकाश डोटेल/स्याङ्जा : स्याङ्जा सदरमुकामस्थित त्रिभुवन आदर्श नमुना माध्यमिक विद्यालयमा स्थानीय युवा समाजसेवि दिपक लम्सालको नेतृत्वमा पूर्व विद्यार्थी मञ्च गठन…


