गण्डकी प्रदेशमा थप ८ जनामा कोरोना
गण्डकी प्रदेशमा थप ८ जनामा कोरोना संक्रमण देखिएको छ। प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएअनुसार क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा कास्कीका ८ जनामा संक्रमण पुष्टि भएको हो।
योसँगै गण्डकीमा कोरोना संक्रमितको संख्या १ हजार ५ सय ८७ पुगेको छ भने १ हजार ३ सय ८३ जना निको भइसकेका छन्।

Facebook Comments Box
समाचार
थप सामाग्री
स्याङ्जा : भारतीय नम्बर प्लेटको कार दुर्घटना,तीन जना घाइते
४ दिन अगाडि
वालिङ : सिदार्थ राजमार्गअन्तर्गत स्याङ्जाको गल्याङ नगरपालिका–३ बरनडाँडा खोलामा भारतीय कार दुर्घटना हुँदा तीन जना घाइते भएका छन् जसमध्ये एक…


