स्याङ्जाका एक जना सहित गण्डकी प्रदेशमा थपिए ५ जना सङ्क्रमित
स्याङ्जा :
गण्डकी प्रदेशमा स्याङ्जाका एक जना सहित ५ जना नयाँ सङ्क्रमित थपिएकाछन् ।
स्याङ्जाको हरिनाश गाँउपालिकाका २९ बर्षका पुरुषमा कोरोना पुष्टी भएको हो । अरु ४ जना भने कास्कीका रहेकाछन् ।
.

Facebook Comments Box
समाचार
थप सामाग्री
पूर्व विद्यार्थी मञ्चमा लम्साल
३ हप्ता अगाडि
प्रकाश डोटेल/स्याङ्जा : स्याङ्जा सदरमुकामस्थित त्रिभुवन आदर्श नमुना माध्यमिक विद्यालयमा स्थानीय युवा समाजसेवि दिपक लम्सालको नेतृत्वमा पूर्व विद्यार्थी मञ्च गठन…


