स्याङ्जा सहित गण्डकी प्रदेशमा थपिए पाँच जना संक्रमित
गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १३५० पुगेको छ | क्षयरोग उपचार केन्द्र, पोखरा र पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखरा गरिएको परिक्षणमा गण्डकी प्रदेशमा थप भएका नयाँ ५ जना संक्रमितहरु रहेका छन् ।
यसैगरी गण्डकी प्रदेशमा कोरोनको संक्रमणबाट निको हुनेको संख्या १०९१ पुगेको छ ।
स्याङ्जाको चापाकोट नगरपालिकाका एक पुरुषमा कोरोना पुष्टी भएको हो ।
यो सँगै जिल्लामा संक्रमितको संख्या २०५ पुगेको छ ।
.

Facebook Comments Box
समाचार
थप सामाग्री
पूर्व विद्यार्थी मञ्चमा लम्साल
३ हप्ता अगाडि
प्रकाश डोटेल/स्याङ्जा : स्याङ्जा सदरमुकामस्थित त्रिभुवन आदर्श नमुना माध्यमिक विद्यालयमा स्थानीय युवा समाजसेवि दिपक लम्सालको नेतृत्वमा पूर्व विद्यार्थी मञ्च गठन…


