गण्डकी प्रदेशमा काेराेना संक्रमितकाे संख्या १३ सय नाघ्याे ।
गण्डकी प्रदेशमा थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा कास्कीका ६ र लमजुङका ६ जनामा कोरोना पोजेटिभ देखिएको हो ।
योसहित गण्डकीमा कोरोना संक्रमितको संख्या १३ सय २ पुगेको छ ।

Facebook Comments Box
समाचार
थप सामाग्री
व्यावसायिक समृद्धिको योजनासहित चुनावी मैदानमा शंकर डुम्रे
३ हप्ता अगाडि
वालिङ : वालिङ उद्योग वाणिज्य संघको आगामी असार २१ गते हुने निर्वाचनको रौनक निकै बढेको छ। अध्यक्ष पदमा अनुपमा ढुङ्गाना…


