स्याङजा र बागलुङमा बिहानै थपिए कोरोना संक्रमित ।
स्याङजा : गण्डकी प्रदेशमा बिहिबार थप ३ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार थप कोरोना संक्रमित स्याङजा र बागलुङका थप ३ जना रहेका छन् ।
कोरोना पुष्टि हुनेमा बागलुङ गल्कोटका २५ र ३५ वर्षका २ पुरुष तथा स्याङजाकाे वालिङका १९ वर्षीय १ पुरुष रहेका छन् । यससँगै गण्डकीमा कोरोना संक्रमितको संख्या १ हजार २ सय ३१ पुगेको छ ।

Facebook Comments Box
समाचार
थप सामाग्री
व्यावसायिक समृद्धिको योजनासहित चुनावी मैदानमा शंकर डुम्रे
३ हप्ता अगाडि
वालिङ : वालिङ उद्योग वाणिज्य संघको आगामी असार २१ गते हुने निर्वाचनको रौनक निकै बढेको छ। अध्यक्ष पदमा अनुपमा ढुङ्गाना…


