रूस-युक्रेन युद्धमा स्याङ्जाका थप एक युवाको मृत्यु
रूसी सेनामा भर्ती भएका स्याङ्जाका २३ वर्षीय युवाको मृत्यु भएको छ । वालिङ नगरपालिका–१४ मान्खुका हरि अर्यालको युद्दका क्रममा मृत्यु भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
गत पुस १२ गते उनको मृत्यु भएको बताइएको छ । उनी नेपाली सेनाको जागिर छाडेर रूसी सेनामा भर्ती हुन दुवई हुँदै रूस पुगेका थिए ।
यस अघि पुस ४ स्याङ्जाको पुतलीबजार–५ का प्रितम कार्कीकाे मृत्यु भएको थियाे ।
Facebook Comments Box
समाचार
थप सामाग्री
बुबाको हत्या आफ्नै छोराले गरेको खुलेपछि …
३ दिन अगाडि
स्याङजा : बुवाको हत्यामा आफ्नै साहिंला छोराको संलग्नता देखिएपछि प्रहरीले ३६ बर्षीय तोरण कार्कीलाई कारागार पठाएको छ । ७१ बर्षीय बुवाको…


