थप ८१५ जनामा कोरोना संक्रमण, ५ जनाको मृत्यु पुष्टि, ।
काठमाण्डौ:
पछिल्लो २४ घन्टामा देशभरका थप ८१५ जनामा कोरोना पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसँख्या मन्त्रालयको कोभिड १९ सम्बन्धी अपडेट अनुसार ४५३४ जनामा गरिएको परीक्षणमा उक्त संख्याका मानिसको रिपोर्ट कोरोना पोजेटिभ आएको हो।यस्तै, पछिल्लो २४ घण्टामा देशभरबाट ४७६ जना संक्रमणमुक्त भएका छन्। भने सोही अवधिमा ५ जनाले ज्यान गुमाएका छन्।
हाल देशभर कोरोना सक्रिय संक्रमितको संख्या ५८६९ रहेको मन्त्रालयले जनाएको छ।
Facebook Comments Box
समाचार
थप सामाग्रीखेली र रोइला गीत संरक्षणका लागि मिर्मीका युवाहरु सक्रिय ।
५ दिन अगाडि
राधाकृष्ण डुम्रे/वालिङ : स्याङ्जाको कालीगण्डकीका युवाहरु खेली र रोइला गीत संरक्षणका लागि सक्रिय भएकाछन् । पुरानो तथा मौलिक संस्कृतिको पहिचानको…