कोरोना संक्रमितको संख्यामा दैनिक वृद्धि, शनिबार थप १०२ जनामा कोरोना पुष्टि ।
काठमाण्डौ:
नेपालमा कोरोना संक्रमितहरुको संख्यामा दैनिक वृद्धि हुन थालेको छ। पछिल्लो २४ घण्टामा थप १०२ जनामा कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको स्वास्थ्य तथा जनसँख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार १५३९ पिसिआर र १०७६ एन्टिजेन गरी कूल २६१५ परिक्षण गर्दा उक्त संख्याका मानिसको परीक्षण रिपोर्ट कोरोना पोजेटिभ आएको हो ।
यस्तै, सोही अवधिमा ३१ जना कोरोनामुक्त भएका छन्। हाल नेपालमा कोरोना संक्रमितको संख्या ६०५ पुगेको छ भने संक्रमणकै कारण अहिलेसम्म ११ हजार ९५२ ले ज्यान गुमाइसकेका छन्।
Facebook Comments Box
समाचार
थप सामाग्री
व्यावसायिक समृद्धिको योजनासहित चुनावी मैदानमा शंकर डुम्रे
३ हप्ता अगाडि
वालिङ : वालिङ उद्योग वाणिज्य संघको आगामी असार २१ गते हुने निर्वाचनको रौनक निकै बढेको छ। अध्यक्ष पदमा अनुपमा ढुङ्गाना…


