पछिल्लो २४ घण्टामा २४४५ जनामा कोरोना, ३२ को ज्यान गयो ।
काठमाण्डौ:
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ हजार ४४५ जना कोरोना संक्रमित भएका छन् भने ३२ जनाको मृत्यु भएको छ ।
कुल ११ हजार ६६४ जनाको नमूना परीक्षण गर्दा उक्त संख्यामा संक्रमित थपिएका हुन्।आज भएका ३२ जनाको मृत्यु सहित हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ९ हजार ५८२ पुगेको छ।त्यस्तै पछिल्लो २४ घण्टामा १ हजार २५८ जना कोरोनाबाट मुक्त भएका छन्।
Facebook Comments Box
समाचार
थप सामाग्री
शनिबार र आइतबार दुई दिन बिदा दिने सरकारको निर्णय
२ हप्ता अगाडि
काठमाडौँ : सरकारले शनिबार र आइतबार बिदा दिने निर्णय गरेको छ । आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद्…


