वालिङका १२ जना सहित स्याङ्जामा आज थपिए १३ जना कोरोना संक्रमित ।
स्याङ्जा : स्याङ्जामा आज १३ जना काेराेना संक्रमित थपिएकाछन् । वालिङका १२ जना र पुतलीबजार नगरपालिकाका एक जनामा काेराेना पुष्टी भएकाे हाे ।
वालिङ नगरपालिका ९ पुरुष र ३ महिला गरी थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
सङ्क्रमित सबै जना कन्ट्रयाक ट्रेसिङबाट पहिचान भएका हुन् । उनीहरू मध्ये ५ जना बैंकका कर्मचारी हुन् भने अन्य समुदाय स्तरका व्यक्तीहरू ।
.

Facebook Comments Box
समाचार
थप सामाग्री
शनिबार र आइतबार दुई दिन बिदा दिने सरकारको निर्णय
२ हप्ता अगाडि
काठमाडौँ : सरकारले शनिबार र आइतबार बिदा दिने निर्णय गरेको छ । आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद्…


