स्याङ्जाका २ सहित गण्डकीमा सोमबार थपिए १ सय २३ संक्रमित ।
स्याङ्जा गण्डकी प्रदेशमा १ सय २३ जना कोरोना संक्रमित थपिएका छन् ।
प्रदेशका ७ जिल्लामा १ सय २३ संक्रमित थपिएको प्रदेश स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।
थपिनेमध्ये कास्कीका ७० संक्रमित छन् । गोरखामा ३३, तनहुँमा ९, नवलपरासीमा ६, लमजुङ, स्याङ्जामा १, बागलुङमा १ संक्रमित थपिएका छन् ।
स्याङजाकाे भीरकाेट २ का ६१ बर्षका पुरूषमा काेराेना पुष्टी भएकाे छ ।
गण्डकीमा कुल कोरोना संक्रमितको संख्या ७ हजार ८ सय ६३ पुगेको छ । तीमध्ये ४ हजार ४ सय ६ जना निको भएका छन् भने ८० जनाको मृत्यु भएको छ ।
Facebook Comments Box
समाचार
थप सामाग्री
प्रधानमन्त्री बालेनलाई स्याङ्जा–२ का सांसद झविलालले कुन-कुन विषयमा गराए ध्यानाकर्षण !
७ दिन अगाडि
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद झविलाल डुम्रेले सिद्धार्थ राजमार्गको स्तरोन्नतीको विषयलाई प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) सँग राखेका…


