स्याङजा घर भएका पत्रकार सहित गण्डकी प्रदेशमा ५५ संक्रमित थपिए।

पत्रकार सहित गण्डकी प्रदेशमा ५५ संक्रमित थपिएकाछन् । कास्की जिल्लामा ३२

त्यस्तै गाेरखामा १३, बाग्लुङमा ३ र तनह्ँमा ६ र नवलपरासीमा एक जना नयाँ संक्रमित थपिएका छन् ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले बुधबार जारी गरेकाे विज्ञप्तिका अनुसार स्याङजाकाे पुतलीबजार नगरपालिका घर भइ पाेखरा बसी पत्रकारिता गर्ने ३८ बर्षका पुरूष र नेपाल प्रहरीमा कार्यरत ८ जना समेत रहेकाछन ।

Facebook Comments Box
TOP