स्याङजामा तीन बालबालिका सहित १२ जना सङ्क्रमित थपिए ।
स्याङजा :
स्याङजामा १२ जना सङ्क्रमित थपिएकाछन् । पाँच महिला र सात पुरुषमा सङ्क्रमण पुष्टी भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
नयाँ थपिनेमा पुतली बजार नगरपालिकाका ४५,४५,१५,१२ र ४६ बर्षका महिला तथा ८, १८ र ५३ बर्षका पुरुष रहेकाछन् त्यस्तै वालिङ ८ का २१ बर्षका पुरुष र १२ का २४ बर्षका पुरुष रहेकाछन् यसैगरी आँधीखोला गाँउपालिकाका २६ र ४४ बर्षका पुरुष रहेकाछन् ।
यो सहित जिल्लामा सङ्क्रमितको संख्या तीन सय ७४ पुगेको छ भने तीन सय आठ जना निको भएकाछन् त्यस्तै तीन जना सङ्क्रमितको मृत्यु भएको छ ।
-गण्डकी प्रदेश : ४७ जना सङ्क्रमित थपिए,एक जनाको मृत्यु ।
Facebook Comments Box
समाचार
थप सामाग्री
स्याङ्जाका सबै मतदान केन्द्रमा कर्मचारी र निर्वाचन सामग्री पुगे ।
३ दिन अगाडि
स्याङ्जा : बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि स्याङ्जा जिल्लाका सबै मतदान केन्द्रमा निर्वाचन सामग्री सहित कर्मचारीहरु पुगिसकेको छन् ।…


