गण्डकी प्रदेशमा संक्रमितको संख्या २६ सय पुग्यो, कुन जिल्लामा कति छन् संक्रमित हेर्नुहोस् ।


स्याङजा :
गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २६ सय पुगेको छ । जस मध्ये एक हजार सात सय ९७ जना निको भएकाछन् भने १९ जनाको ज्यान गएको छ ।
हेर्नुहोस् कुन जिल्लामा कति छन् संक्रमित :

.

श्रोत : गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय
Facebook Comments Box
TOP