स्याङजामा आज पनि थपिए संक्रमित,गण्डकी प्रदेशमा संक्रमितको संख्या ३६ सय नाघ्यो ।
स्याङजा :
गण्डकी प्रदेशमा संक्रमितको संख्या ३६ सय नाघेको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले निकालेको पछिल्लो सूचना अनुशार गण्डकीमा संक्रमितको संख्या तीन हजार ६ सय चार पुगेको हो ।
.

Facebook Comments Box
समाचार
थप सामाग्री
वालिङमा शिक्षक मेन्टरिङ तालिम सम्पन्न, नवप्रवेशी शिक्षकलाई प्रमाणपत्र
१ हप्ता अगाडि
वालिङ : वालिङ नगरपालिकाले शिक्षकहरूको पेशागत क्षमता अभिवृद्धि तथा विद्यालय शिक्षाको गुणस्तर सुधार गर्ने उद्देश्यले सञ्चालन गरेको शिक्षक मेन्टरिङ कार्यक्रम…


