स्याङजा सहित गण्डकी प्रदेशमा थपिए ११ जना संक्रमित ।
स्याङजा गण्डकी प्रदेशमा थप ११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीले बिहान सार्वजनिक गरेको बिबरण अनुशार नवलपुर, स्याङ्जा र तनहुँमा थप संक्रमित भेटिएका हुन् ।
नवलपुरमा ८ जना, तनहुँमा २ जना र स्याङ्जामा १ जनामा संक्रमण पुष्टि भएको हो ।
स्याङजामा भेटिएका संक्रमित ५४ बर्षका पुरूष रहेकाछन् उनकाे ठेगाना भने खुलेकाे छैन ।
यो सहित गण्डकीमा जम्मा संक्रमितको संख्या ३ हजार २ सय ९१ पुगेको छ ।
.

Facebook Comments Box
समाचार
थप सामाग्री
व्यावसायिक समृद्धिको योजनासहित चुनावी मैदानमा शंकर डुम्रे
३ हप्ता अगाडि
वालिङ : वालिङ उद्योग वाणिज्य संघको आगामी असार २१ गते हुने निर्वाचनको रौनक निकै बढेको छ। अध्यक्ष पदमा अनुपमा ढुङ्गाना…


