स्याङजाका एक सहित गण्डकीमा थपिए फेरी १७ जना संक्रमित

corona virus


स्याङजा :
स्याङजाका एक जना सहित गण्डकी प्रदेशमा थप १७ जना संक्रमित थपिएकाछन् । पुतलीबजार नगरपालिकाका वडा नम्वर १ ६० बर्षका पुरुषमा संक्रमण पुष्टी भएको हो ।

.

Facebook Comments Box
TOP