गण्डकी प्रदेशमा फेरि २१ जना संक्रमित थपिए ।
शनिबार विहानै गण्डकी प्रदेशमा फेरि २१ जना काेराेना भाइरस संक्रमिथ थपिएका छन् ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले विज्ञप्ति जारी गर्दै थप २१ जनामा काेराेना भाइरस संक्रमण पाइएकाे बताएकाे छ ।
यी सबै नवलपुरका हुन् ।
.

Facebook Comments Box
समाचार
थप सामाग्री
व्यावसायिक समृद्धिको योजनासहित चुनावी मैदानमा शंकर डुम्रे
३ हप्ता अगाडि
वालिङ : वालिङ उद्योग वाणिज्य संघको आगामी असार २१ गते हुने निर्वाचनको रौनक निकै बढेको छ। अध्यक्ष पदमा अनुपमा ढुङ्गाना…


