स्याङ्जा र तनहुँमा गरी २१ जना संक्रमित थपिए
गण्डकी प्रदेशमा २१ जना संक्रमित थपिएकाछन् । स्याङ्जा र तनहुँ दुई जिल्लामा गरी २१ जना संक्रमित थपिएका हुन् जसमा सबै भन्दा धेरै तनहुँका रहेकाछन् तनहुँमा २० जना थपिएकाछन् भने स्याङ्जाको पुतलीबजारमा एक जना थपिएकाछन् ।
पुतलीबजारका ३९ बर्षका पुरुषमा कोरोना संक्रमण पुष्टी भएको हो । यो सँगै स्याङ्जामा संक्रमितको संख्या दुई सय ९८ पुगेको छ । जसमा दुई सय ४७ जना निको भएकाछन् भने दुई जनाको मृत्यु भएको छ ।
.

Facebook Comments Box
समाचार
थप सामाग्री
वालिङमा शिक्षक मेन्टरिङ तालिम सम्पन्न, नवप्रवेशी शिक्षकलाई प्रमाणपत्र
३ हप्ता अगाडि
वालिङ : वालिङ नगरपालिकाले शिक्षकहरूको पेशागत क्षमता अभिवृद्धि तथा विद्यालय शिक्षाको गुणस्तर सुधार गर्ने उद्देश्यले सञ्चालन गरेको शिक्षक मेन्टरिङ कार्यक्रम…


