स्याङ्जाका दुई सहित गण्डकी प्रदेशमा थपिए ११ जना सङ्क्रमित
स्याङ्जा :
गण्डकी प्रदेशमा थप ११ जना कोरोना सङ्क्रमित थपिएका छन । दुई जना महिला र नौं जना पुरुषमा सङ्क्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । यो सँगै गण्डकीमा सङ्क्रमितको संख्या एक हजार आठ सय ५५ं पुगेको छ ।
आज थपिनेमा कास्कीको पोखरा महानगरपालिकाका तीन जना र तनहुँका दुई जना र स्याङ्जाका दुई जना रहेकाछन् । त्यस्तै नवलपरासी सूस्ता पूर्बका तीन जना र बाग्लुङका एक जना रहेकाछन् ।
स्याङ्जाको वालिङ नगरपालिका १ का ४५ बर्षका पुरुष र फेदिखोलाका ३० बर्षका पुरुषमा सङ्क्रमण पुष्टी भएको हो ।
गण्डकी प्रदेशका कोरोना सङ्क्रमित एक हजार आठ सय ५५ मध्ये एक हजार पाँच सय ९२ जना निको भएर घर फर्किएकाछन् भने ७ जनाको निधन भईसकको छ ।
.

समाचार
थप सामाग्री-
बैंङिक क्षेत्रमा उच्चस्तरीय पहिचान बनाएका ढकाललाई स्याङ्जा काँग्रेसले गर्यो उम्मेद्वार सिफारिस
-
एनपिएल दोस्रो सिजनको उपाधि लुम्बिनीलाई
-
बिरुवा गाउँपालिकामा आधारभूत अस्पताल सञ्चालन
-
अर्जुनचौपारी र अपिहिमालबीच भगिनी सम्बन्ध : हाइअल्टिच्यूड क्रिकेटको प्रवर्द्धन गरिने ।
-
मुक्तिनाथ बैंकद्धारा प्रहरी कार्यालय स्याङ्जालाई टेलिभिजन
वालिङ सडक खाना महोत्सवको समय थपियाे
१ हप्ता अगाडि
वालिङ : वालिङमा जारी प्रथम वालिङ सडक खाना महोत्सवको समय १ दिन थप गरिएको छ । “हाम्रो नगरमा हाम्रै खाना…


