स्याङजा र बागलुङमा बिहानै थपिए कोरोना संक्रमित ।

स्याङजा : गण्डकी प्रदेशमा बिहिबार थप ३ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार थप कोरोना संक्रमित स्याङजा र बागलुङका थप ३ जना रहेका छन् ।
कोरोना पुष्टि हुनेमा बागलुङ गल्कोटका २५ र ३५ वर्षका २ पुरुष तथा स्याङजाकाे वालिङका १९ वर्षीय १ पुरुष रहेका छन् । यससँगै गण्डकीमा कोरोना संक्रमितको संख्या १ हजार २ सय ३१ पुगेको छ ।

Facebook Comments Box
समाचार
थप सामाग्री
मालुङ्गा सार्वजनिक बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा भण्डारी
१ हप्ता अगाडि
वालिङ : स्याङजाकोे गल्याङमा रहेको मालुङ्गा सार्वजनिक बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन निर्विरोध चयन भएको छ । क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको…