गण्डकीका पाँच जिल्लामा थपिए १३ जना कोरोना संक्रमित
स्याङजा, गण्डकी प्रदेशमा थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
नयाँ संक्रमितहरूमा तनहुँका आठजना, नवलपरासी बर्दघाट सूस्तापूर्वमा दुई, पर्वत, बागलुङ र गोरखामा एक/एक जना रहेका छन्।
पोखरास्थित क्षयरोग उपचार केन्द्रमा गरिएको परीक्षणमा १० र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा तीनजनामा कोभिड-१९ पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ।
गण्डकीमा कूल संक्रमित ११६२ मध्ये ६३३ जना संक्रमणमुक्त भएर घर फर्किएका छन्। त्यस्तै चार जनाकाे निधन भएकाे छ ।
Facebook Comments Box
समाचार
थप सामाग्री-
प्राध्यापक गौतमको दु:खद निधन: शैक्षिक क्षेत्र स्तब्ध, सोमबार शोक बिदा
-
सहप्राध्यापक डा. प्रकाश तिवारीको ‘शब्दशास्त्रविज्ञानम्’ ग्रन्थ लोकार्पण
-
स्याङ्जामा बाढीले मोटरसाईकल सहित दुई जनालाई बगायो एक बेपत्ता एकको उद्धार ।
-
वालिङमा सुरु भयो ‘कृषि एम्बुलेन्स’ सेवा
-
बि.पी. विचार गोष्ठी एवम काव्य उत्सव- २०८३ सम्पन्न
खेम सारुमगर र गोपाल जिटीलाई कञ्चन पत्रकरिता पुरस्कार
३ हप्ता अगाडि
पोखरा : नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज), गण्डकीद्वारा सञ्चालित ‘कञ्चन पत्रकारिता पुरस्कार–२०८३’ खेम सारुमगर (कास्की) र गोपाल जिटी (स्याङ्जा)…


