चाणक्यका जीवनबाट दुःख भगाउने उपायहरु
आचार्य चाणक्य नीतिमा हरेक समस्याका समाधान मिल्ने गर्छ । जीवनको हरेक चुनौतीमा चाणक्यको निति सर्वश्रेष्ठ साबित भएको छ । चाणक्यका अनमोलरुपी वचनहरुको बारेमा अध्ययन गरौ ।
१.आफ्नो थालको खाना एक दाना पनि फाल्नु हुदैन, खाना फाल्नेलाई कहिल्यै पनि सुख शान्ति समृद्धिको बास हुदैन ।
२.पैसाको गलत कार्यमा प्रयोग गरेमा घरमा सधै झगडा हुने गर्छ । कहिल्यै पनि त्यो घरमा खुशी छाउँदैन, लक्ष्मी माता रुष्ट हुन्छिन् ।
३. जुन घरमा पति पत्निको बीच कुरा लूक्न थाल्छ, उक्त घरमा कहिले पनि सुख समृद्धि आउदैन ।
४ कोहि गरिब त कोहि मुर्ख धनी हुन्छन् । ज्ञानी व्यक्तिको कुरा अनुसरण गर्नुपर्छ ।
Facebook Comments Box
समाचार
थप सामाग्री
व्यावसायिक समृद्धिको योजनासहित चुनावी मैदानमा शंकर डुम्रे
३ हप्ता अगाडि
वालिङ : वालिङ उद्योग वाणिज्य संघको आगामी असार २१ गते हुने निर्वाचनको रौनक निकै बढेको छ। अध्यक्ष पदमा अनुपमा ढुङ्गाना…


