तीन मन्त्री नियुक्त : कांग्रेस उपसभापति गुरुङलाई कानुन मन्त्रालयको जिम्मेवारी
काठमाडौं, वैशाख २० गते।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बुधबार मन्त्रिपरिषद् विस्तार गर्नुभएको छ। प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार तीन जना नयाँ मन्त्री नियुक्त गर्नुभएको हो।
मन्त्रिपरिषद् विस्तार अनुसार नेपाली कांग्रेस उपसभापति धनराज गुरुङ कानुन, न्याय तथा संसदीय मामिला मन्त्रीको जिम्मेवारी दिइएको छ । मोहनबहादुर बस्नेत स्वास्थ्य तथा जनसङ्ख्या र डिगबहादुर लिम्बु युवा तथा खेलकुद मन्त्री नियुक्त हुनुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले विज्ञप्ति मार्फत जानकारी दिनुभयो। Pic-File
Facebook Comments Box
समाचार
थप सामाग्री
स्याङ्जाका सबै मतदान केन्द्रमा कर्मचारी र निर्वाचन सामग्री पुगे ।
४ दिन अगाडि
स्याङ्जा : बिहीबार हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि स्याङ्जा जिल्लाका सबै मतदान केन्द्रमा निर्वाचन सामग्री सहित कर्मचारीहरु पुगिसकेको छन् ।…


